Introduction of Nepal Bar Association
Current Executive Committee
Number Bar Units
Membership Information
Activities
Projects
Requirements to enroll as a lawyer
Practice by Foreign Attorneys
Articles
g]kfnL ;fO{6
Download lawyers Calculater

 

  पापडद्वारा आयोजित कार्यक्रममा सहभागी भई दिने बारे ।

नेपाल बार एशोसिएशन, नेपाल मेडिकल एशोसिएशन, नेपाल इन्जिनियर्स एशोसिएशन, नेपाल पत्रकार महासंघ, नेपाल प्राध्यापक संघ र नेपाल शिक्षक यूनियन सहित ६ वटा पेशागत संगठनहरु संगठित शान्ति र लोकतन्त्रको लागि पेशागत संजाल ९एब्एब्म्० को आयोजनामा दिन प्रति दिन नेपाली नागरिकहरु असुरक्षित हुँदै गइरहेको पेशाकर्मी, उद्योगपति समेतको हत्या भईरहेको र सरकार त्यस तर्फ उदासिन रहेको परिप्रेक्ष्यमा मौलिक हक प्रति सम्वेदनसिल हुन र मुलुकमा वढ्दो असुरक्षाको स्थिति हटाउन सरकारलाई नागरिकको सुरक्षाको उचित पहल गर्न र द्वन्द्वको अन्तको लागि पापडद्वारा आयोजना गर्न लागेको विरोध कार्यक्रममा निम्न मिति, समय र स्थानमा सहभागी भई दिनु हुन सम्पूर्ण कानून व्यवसायीज्यूहरुलाई हार्दिक अनुरोध गर्दछु ।

मिति  २०६६।११।२३ गते आईतवार
स्थान  भृकुटी मण्डप, प्रर्दशनी मार्ग
समय  दिनको २:३० बजे
 

     Kathmandu Decleration

Supreme Court's Decisions
Bar News
Other Institutions
Related Legal Sites
Feedback
Site Map
Contact Us
 
 

Election 2063

 
 

designed and maintained by CPS
 
the site has been visited
times