Introduction of Nepal Bar Association
Current Executive Committee
Number Bar Units
Membership Information
Activities
Projects
Requirements to enroll as a lawyer
Practice by Foreign Attorneys
Articles
g]kfnL ;fO{6
Download lawyers Calculater

 

 

1.Secretary-general Bijaya Prasad Mishra of Nepal Bar Association has returned from Barcelona Spain after attending Constitution Building course 21-25 November,2011.The program was organized by the International IDEA and Barcelona Peace Center.
2.President Prem Bahadur Khadka has been attending JICA's Legal Seminar being organized in Japan.
3. Upcoming Programs:
.Lawyer's Academy Committee, NEBA  and SAWTEE are organizing a joint program on competition law in Kathmandu on 5 December,2011.
-With the co-operation of  UNDP Access to Justice Project NEBA is organising Seminar on the proposed Civil Code on 3 December,2011 in which the Chief justice has been the chief guest. 

 

श्री अध्यक्ष ज्यू
सम्पूर्ण जिल्ला तथा पुनरावेदन बार एकाई ।


विषयः लालटीन वा मैनवत्ती वा टुकी प्रज्वलन गरी संविधानको खोजी कार्यक्रम सञ्चालन गर्ने सम्वन्धमा ।


उपरोक्त सम्वन्धमा संविधान निर्माणमा दलहरु उदासीन भैरहेको परिप्रेक्ष्यमा समयमै संविधान निर्माण गर्न दवाव दिने उद्देश्यले नेपाल बार एशोसिएशनको निर्णयानुसार मिति २०६७।१०।१६ गते मुलुकभर बार एकाईहरुको तत्वावधानमा कानून व्यवसायी सदस्य मित्रहरुको सक्रिय सहभागितामा शान्तिपूर्ण ¥याली र सभा आयोजित भै उक्त कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएकोमा नेपाल बार एशोसिएशन सम्वद्ध सम्पूर्ण मित्रहरुमा हार्दिक आभार व्यक्त गर्दछ ।
संविधान ने.बा.ए.को मूल सरोकारको विषय भएको मुलुकको भविश्यसँग प्रत्यक्षतः गाँसिएको एवं ने.बा.ए. समेतको सहभागितामा सफल भएको जनआन्दोलन २०६२÷०६३ बाट प्राप्त निरंकुशताको अन्त्यसमेतको उपलव्धीलाई संस्थागत गर्ने एक मात्र माध्यम भएकोमा संविधान निर्माणका लागि जिम्मेवार दलहरु आफ्नो जिम्मेवारी उदासीन भैरहेको र संविधान निर्माणको कार्यले गति लिन सकेको नदेखिँदा दवावस्वरुप मिति २०६७।१०।२८ गतेका दिनको १ः३० बजे कानून व्यवसायीहरुले उपत्यकाको हकमा केन्द्रिय बार र एकाईको हकमा सम्बन्धित बार इकाईको प्राङ्गनमा भेला भई लालटीन वा मैनवत्ती वा टुकी प्रज्वलन गरी संविधानको खोजी कार्यक्रम सञ्चालनको लागि आवश्यक प्रवन्ध गर्न नेपाल बार एशोसिएशनले सम्पूर्ण बार एकाईमा सूचना गर्ने निर्णय गरेको हुँदा सोही अनुसारको कार्यक्रम गर्नु हुन निर्णय अनुसार हार्दिक अनुरोध गर्दछु ।

उक्त कार्यक्रमको मुल नारा “नेपाल बार एशोसिएशनको अभियानः शान्ति र संविधान” हुने व्यहोरा अवगत गराईन्छ । साथै स्थानीय आवश्यकतालाई मध्यनजर गरी कार्यक्रममा पत्रकार, शिक्षक, प्राध्यापक, उद्योग व्यवसायी चिकित्सक, इञ्जिनियर र पापड संजालका अन्य व्यक्तिहरुलाई समेत समावेश गर्न सकिने र मन्तव्य कार्यक्रम समेत सञ्चालन गर्न सकिने व्यहोरा समेत अनुरोध गर्दछौं ।

........................
विजयप्रसाद मिश्र
महासचिव
नेपाल बार एशोसिएशन

 
   
   

     Kathmandu Decleration

Supreme Court's Decisions
Bar News
Other Institutions
Related Legal Sites
Feedback
Site Map
Contact Us
 
 

Election 2063

 
 

designed and maintained by CPS
 
the site has been visited
times