स्वेच्छिक निःशुल्क कानूनी सेवा (प्रो वानो) सम्बन्धी निर्देशिका, २०७५ अपडेटमा राखिएको छ I - २०७६ साल चैत ७ गते, शुक्रबारका दिन हुने भनीएको साधारण सभा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबै कानून व्यवसायीज्यूहरुको जानकारीका लागि सूचित गरिन्छ I नयाँ वर्ष २०७७ को उपलक्ष्यमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सु:ख, शान्ति, समृध्दी, सु-स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतीको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । नयाँ वर्ष २०७७ को प्रारम्भ सँगै विश्वव्यापि महामारीको रुपमा रहेको कोरोना भाइरसको पराजयको समेत कामना गर्दछौं ।

Upcoming Events
Updates
Press Release
  • मिति २०७७।०४।२५ का दिन सम्माननीय प्रधान न्यायाधीशज्यू समक्ष पेश गरिएकाे ध्यानाकर्षण पत्र | Download

  • प्रेश विज्ञप्ति २०७७ साउन १८ गते | Download

  • प्रेश विज्ञप्ति २०७७ असार ७ गते | Download

  • प्रेश विज्ञप्ती 2077 जेठ १३ गते । | Download

  • नेपाल बार एशोसिएशनद्धारा जारी गरिएको प्रेश विज्ञप्ती | Download

  • प्रेश विज्ञप्ती 2077-02-04 | Download

  • प्रेश विज्ञप्ती 2077-01-27 | Download

  • प्रेश विज्ञप्ती 2077-01-23 | Download

  • प्रेश विज्ञप्ती 2077-01-15 | Download

  • NBA Press Note ~ 2076-12-27 | Download


More
Related Links

    लेख रचना उपलब्ध गराईदिने बारेको सूचना

    2020-07-16


    नेपाल बार एशोसिएशनको मुखपत्रको रुपमा प्रकाशिन हुँदै आएको ‘न्यायदूत’ पत्रिका विगत केहि वर्षदेखि नियमित प्रकाशन हुन नसकेकोमा नेवाए कार्यसमितिको निर्णयानुसार अवदेखि नियमित प्रकाशन गरिने भएकोले उक्त न्यायदूत पत्रिकामा  न्याय र कानूनका क्षेत्र अन्तरगत समसामयिक विषयमा अनुसन्धानमूलक लेख, रचनाहरु लेखि नेवाएको केन्द्रीय कार्यालयमा वा नेवाएको ईमेल ठेगाना neba@nepalbar.org.np / neba@nepalbar.org मा पठाईदिनुहुन सम्पूर्ण न्याय, कानून क्षेत्रका विज्ञ, विद्वान, लेखक महानुभावहरुसँग हार्दिक अनुरोध गरिन्छ । 



     



    अधिवक्ता लीलामणि पौडेल



    महासचिव